Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

संसारकै धनी र लामो शासन गर्ने राजा

काठमाडौं, ११ असोज। विश्वमा सबैभन्दा लामो समय शासन गर्ने राज्य प्रमुख, असीमित शक्तिसहित जनताका लोकप्रिय राजाका रुपमा थाइयाण्डका राजा भूमिबल अतुल्यतेजसले ख्याती नै कमाएका छन्।

त्यसबाहेक उनको अर्को परिचय पनि छ, जसबारे धेरैलाई जानकारी नहुन सक्छ। उनी संसारकै धनी राजा पनि रहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ। फोब्र्स पत्रिकाका अनुसार उनको सम्पत्ति ३० अर्ब अमेरिकी डलर छ । ८६ वर्ष पुगेका उनी संसारका सबैभन्दा धनी राजाको शीर्षस्थानमा छन्।





Comments

comments

1744