चुनावअघि २ उम्मेदवारको मृत्यु

काठमाडौं – चितवनमा स्थानीय निकायको चुनावका उम्मेदवारको मृत्यु भएको छ ।

कालिका नगरपालिका ११ मा खुल्ला तर्फको सदस्य पदका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको हो ।

सोमबार राति परेको चट्याङका कारण ३८ बर्षीय चेपाङको ज्यान गएको खबर अन्नपूर्ण पोस्टमा छ।

यसैबीच, प्रचार प्रसारमा हिडेका कांग्रेस सल्यानमा पनि एक जना उम्मेदवारको मृत्यु भएको छ। मालिका कुमाखमालिका गाउँपालिका १ मा कांग्रेसका तर्फबाट सदस्यका उम्मेदवार दलबहादुर रानाको प्रचार प्रसारको क्रममा लडेर मृत्यु भएको हो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

17647