Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेकपा माअोवादी केन्द्रका उम्मेदवारको अपहरण

हेटौडा – चुनावको एक दिन मात्र बाँकी रहँदा नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारलाई नियन्त्रण्मा लिएको छ।

मकवानपुरको मनहरि गाउँपालिका १ हाँडीखोलामा नेकपा माअोवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युष्टि पार्टीका कार्यकर्ताले शनिवार विहान करिव ४ बजे नियन्त्रणमा लिएको खबर नेपाल समाचारपत्रले छापेको छ।

सम्पर्कविहिन बनेको उनको खोजी भईरहेको नेकपा मोवादी केन्द्र मकवानपुर संयोजक प्रेमबहादुर पुलामिले बताए ।





Comments

comments

Leave a Reply

17704