अघिअघि एमाले, पछिपछि कांग्रेस र माओवादी

पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणामअनुसार प्रमुख चार महानगरपालिकासहित अधिकांश गाउँपालिकामा एमाले अघिअघि, त्यसपछि क्रमश कांग्रेस र माओवादी केन्द्र देखिएका छन्।

सोमबार राती ११ बजेसम्मको परिणामअनुसार एमाले उम्मेदवार पाँच गाउँपालिकामा तथा कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार चार-चार गाउँपालिकामा विजयी भएका छन्।

विभिन्न तहका सदस्य र वडा अध्यक्ष एवं सदस्यमा एमालेकै हाराहारीमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रसँगै स्वतन्त्र र नयाँ शक्तिका उम्मेदवारले समेत वडा तहका नेतृत्व जितेका छन्। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

17769