पोखरा-लेखनाथ महानगरपालिकाको मेयर-उपमेयर दुबैमा एमाले विजयी

पोखरा- लेखनाथ महानगरपालिकामा एमालेका मानबहादुर जीसी मेयरमा विजयी भएका छन्। उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ विजयी भएकी छन्।

जीसीले ६० हजार १ सय १८ मत र गुरुङले ५६ हजार ४ सय ४८ मत ल्याएका छन्।

जीसीका निकतम प्रतिद्वन्द्वी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत र गुरुङका निकतम प्रतिद्वन्द्वी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत प्राप्त गरेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

18066