व्यापारी श्रेष्ठ छोरी र श्रीमतीका साथ तस्वीरमा
दाङ, तुलसीपुरका एक ब्यवसायी जंगलमा मृत फेल परेके केहि दिनमै अर्का एक ब्यवयसायी अपहरणमा परेका छन्।
तुलसीपुरका जग्गामा ब्यवसायी रत्नबहादुर बली बेपत्ता परेको २८ दिनपछि घोराही लमही खण्डको जंगलमा मृत अवस्थामा फेला परेको केहि दिनमे गत शुक्रबार तुलसीपुरस्थित बुटवल बस्त्रालयका सञ्चालक राजकुमार श्रेष्ठ अपहरणमा परेको खबर नागरिकमा छ।
५ दिन अघि अपहरणमा परेको उनको अवस्था अज्ञात छ।