गार्खाल्यान्ड आन्दोलन : चुलियो सरकारी दमन, सेनाको गोलीबाट ३ को मृत्यु

झापा – विद्यालय तहमाा बंगाला भाषलाई अनिवार्य गर्ने पश्चिम बंगाल रान्य रकारको निर्णयविरुद्ध आन्दोलन र्चिर्कएको दार्जिलिङमा सरकारी दमन चुलिएको छ ।

यशक्रममा शनिवार भारतीय सेनाले चलाएको गोली लागेर तीन आन्दोलनकारीको ज्यान गएको छ ।

मश्चिमी बंगालकी मुख्य मन्त्री ममता बेनर्जीले आंकवादी गतिविधि भनेर तिखो रुपमा खालोचना गरिरहँदा अलग रान्य स्थापनाको मागसहित संघर्षरत नेपालीभाषीमाथि दमन पनि उग्र भईरहेको छ ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार केहि दिन अघि सुरक्षाकर्मिले गोर्खा जनमुक्ति मोर्चाको कार्यालयमा छापा मारेको घट्नाको विरोधमा प्रर्दशनमा उत्रिएका

प्रर्दशनकारीमाथि सेनाले गोली चलाएको खबर नगारिक दैनिकमा छ।





Comments

comments

Leave a Reply

18416