मतपत्र च्यात्नेलाई पाँच बर्ष जेल

इलाम, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मतपत्र च्यात्नेलाई कारावास सजाय हुनुपर्ने बताएका छन्।

उनले मतगणनामा हुने धाँधदीलाई रोक्न मतपत्र च्यात्नेलाई कम्तीमा पाँच बर्षको कारावास सजाय हुनुपर्ने धारणा राखेको खबर कान्तिपुरले छापेको छ।





Comments

comments

Leave a Reply

18476