Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
चुनावी झडप रोक्न हवाइ फायर, २० जना घाइते – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

चुनावी झडप रोक्न हवाइ फायर, २० जना घाइते

बझाङ – बित्थड चिर गाउँ पालिकाको कुनकुडामा कांग्रेस र एमाले समर्थकबीच झडप भएको छ।

झडपमा दुवै पक्षका २० जनाभन्दा बढी घाइते भएका छन्।

सुनकुडा क्याम्पसमा कांग्रेसको चुनावी शभा भइरहेको बेला एमालेको मोटर साइकल र्याली पुगेपछि झडप भएको हो।

प्रहरीले हवाइ फायर गरेपछि स्थिति नियन्त्रणमा आएको खबर कान्तिपुरमा छ।





Comments

comments

Leave a Reply

18487