Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
कांग्रेसलाई अन्तर्घातको यस्तो डर – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

कांग्रेसलाई अन्तर्घातको यस्तो डर

पहिलो चरणको निर्वाचनमा अनपेक्षित हार बेहोरेको नेपाली कांग्रेसलाई दोस्रो चरणको निर्वाचनमा हार बेहोर्नुपर्ने हो कि भन्ने डरले गाँजेको छ।

पहिलो चरणको निर्वाचनमा कांग्रेसले १ सय ४ तहमा मात्र प्रमुख पदमा विजयी हासिल गरेको थियो । दोस्रो चरणमा हुने ३५ जिल्लाको ३ सय ३४ तहमा हुने निर्वाचनबाट पहिलो पार्टी हुने दावी गरिरहेको कांग्रेसले अन्तर्घात हुने डरका कारण निगरानी बढाएको खबर आजको नेपाल समाचारपत्रमा छ।

अन्तर्घात हुने अनुमान गर्दै पार्टीले प्रस्तुत गरेको आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवार भई चुनाव लडेमा बागी उम्मेदवारको प्रस्तावक समर्थक फिर्ता भएमा पार्टी सदस्यता नरहने व्यवस्था गरेको छ।





Comments

comments

Leave a Reply

18485