ठेकेदारको लापारबाहीले मान्छे मर्ने क्रम जारी

कठमाडौं – विस्तार कार्यमा भएको चरम लापारबाहीले छत्तीस किलोमिटको नारायणगढ मुग्लिन सडक खण्डमा मान्छे मर्ने क्रम जारी छ ।

सडक विस्तार आयोजनाले पुरानो भएका पहाडका फेद फुटाउँदा माथिबाट पहाड खस्छ भन्ने सामान्य सुचना समयमा सर्वसाधारणलाई नदिँदा दुर्घट्ना भई मानवीय क्षति बढिरहेको छ ।

शुक्रबारा राति मात्र ड्युटिका क्रममा गुडेका भ्यानमा रहेका दुई प्रहरी जवानको यही सडकको पहिरोमा परेर मृत्यु भएको खबर नागरिकमा छ ।





Comments

comments

Leave a Reply

18483