मेयरले सुरु गरे घरदैलो अभियान : टोलीमा डाक्टर नर्स पनि

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले घरदैलो अभियान सुरु गरेका छन्।

शाक्यले महानगरको नक्साल क्षेत्रबाट जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वितरण एवं घरघरमै गएर स्वास्थ्य परीक्षण सुरु गरेको खबर अन्नपूर्ण पोस्टले छापेको छ।

शाक्यको टोलीमा डाक्टर, नर्स, अनमी र अहेव एक/एक जना सहभागी छन्।





Comments

comments

Leave a Reply

18581