ज्वाइँलाई जेठानले हाने खुकुरी

सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिका ३ बरमझियाको सदा टोलस्थित ससुराली घर आएका ज्वाइँलाई आईतबार राति उनकै जेठानले खुकुरी प्रहार गरी घाईते बनाएका छन्।

ससुराली आएका सप्तरीको रुप्नी गाउँपालिका ६ तेरहौता विरेन्द्रबजार घर भएका ३४ बर्षीय रञ्जित खङलाई सामान्य घरयासी विवादमा उनका जेठान २८ बर्षीय देव ऋषदेवले टाउकोमा खुकुरी प्रहारी गरी घाईते बनाएको खबर अन्नपुर्ण पोष्टमा छ ।





Comments

comments

Leave a Reply

18765