पंचायतकी नायिका निता सन् फ्रान्सिस्को अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुने

विजय थापा / एचकेनेपाल डट कम –

शिवम् अधिकारीद्वारा निर्देशित नेपाली कथानक चलचित्र पंचायतकी नायिका निता ढुंगाना सनफ्रान्सिस्को अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुने भएकी छिन्।

अमेरिकाको सनफ्रान्सिस्को शहरमा अक्टोबर २५ देखि २९ सम्म नयाँ अवधारणा अनुसार हुने उक्त महोत्सवमा कलाकार ढुंगाना आउने छिन्। बिगत १५ वर्षदेखि सुरू भएको हो। यस चलचित्र महोत्सवमा गत वर्षदेखि नेपाली चलचित्रले पनि सहभागी हुन थालेको साउथ एसियन संयोजक तथा नेपाल पर्यटनबोर्ड सन् सनफ्रान्सिस्को लागि दूत प्रकाश थापाले जानकारी दिए।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

गत वर्ष नेपाली चलचित्र तीन घुम्तीले उत्कृष्ट बिदेशी भाषाको चलचित्र पुरस्कार जितेको थियो। यस अन्तर्राष्ट्रिय चलचित्र महोत्सबमा सहभागी हुन पाउँदा मेरो सपनाको केही अंश पूरा भएको नीता ढुंगानाले बताइन्।

हालीवुड र एसियन चलचित्रहरु गरी २ सय चलचित्रले प्रतिस्पर्धा गर्ने छन्।





Comments

comments

Leave a Reply

19983