नाइके फरार, निर्दोष हिरासतमा

८८ किलो सुन प्रकरणका नाइके समात्न नसकेको नेपाल प्रहरीले निर्दोषलाई भने हिरासतमा राखेको छ।

लुटिएको दाबी गरिएको १८ किलो र ८८ किलो सुन तस्करीको सञ्जाल एकै भएको प्रहरी अनुसन्धानबाट खुलेको खबर नागरिक दैनिकमा छ।

भदौ १९ गते क्षेत्रपाटीबाट फेला परेको गाडीमा बरामद भएको ८८ किलो सुन र नागार्जुनको आदेश्वर मन्दिरनजिकै हत्या गरिएका गगन तामाङको समूह एकै भएको महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानबाट खुलेको छ।





Comments

comments

Leave a Reply

20393