Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नायिका सुष्मा कार्की सुटुक्क हङकङमा (फोटो फिचर)

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका सुष्मा कार्की दशैं तिहारको पार्टी कार्यक्रमका लागि सुटुक्क हङकङ आएर नेपाल फर्केकी छिन्। छोटो समयको लागि हङकङ आएकी कार्कीले डेनल इपोलोमेन्ट एजेन्सी डेनल फास्ट एन्ड फूड टेर्डिंगद्वारा आयोजित दशैंतिहार पार्टीमा रोमाञ्चक नृत्य प्रस्तुत गरेकी थिइन्। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम





Comments

comments

2084