बाम गठबन्धन टुक्राउने देउवाको चालः प्रचण्डलाई दिइएयो यस्तो अफर

काठमाडौँ, ४ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन्।

काग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारको भेटमा आगामी ५ बर्षकै लागि प्रधानमन्त्री बन्न आफूलाई प्रस्ताव गरे पनि त्यो अस्वीकार गरेको बताए।

प्रचण्डले प्रधानमन्त्री देउवाले कांग्रेस, मधेसकेन्द्रित दल र माओवादी समेतको संयुक्त सरकार गठन गर्ने र त्यस्तो सरकारको ५ बर्षसम्मै प्रधानमन्त्री आफूलाई दिने गरी प्रस्ताव राखेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा जानकारी दिएको खबर अन्नपूर्ण छ।





Comments

comments

Leave a Reply

21192