Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कास्की एफ.सी. कोरियाको चिठ्ठा नतिजा सार्वजनिक

सुरज गुरुङ / एचकेनेपाल डट कम-
कास्की एफ.सी. द. कोरियाले आफ्नो टिम विकास कोषको लागि भाग्यशाली चिठ्ठाको नतिजा गत ५ तारिख आईताबार सउलमा सम्पन्न भएको दशैं कार्यक्रममा सार्वजनिक गरेको छ

जस अनुसार तेश्रो पुरस्कार ने.रु. बिस हजार चिठ्ठा नं. ६८३ दिपक श्रेष्ठले प्राप्त गरेको छ। दोश्रो पुरस्कार ने.रु. तीस हजार चिठ्ठा नं. ४५९ रोनाल गुरुङले प्राप्त गरेको छ त्यस्तै प्रथम पुरस्कार ने.रु. पचास हजार चिठ्ठा नं. २४८ सुबास साहीले प्राप्त गरेका छन्।

दशैं कार्यक्रममा सम्पन्न भएको राजदूत रनिङ कप २०१४ फुटबल प्रतियोगितामा कास्की एफ.सी. तेश्रो स्थान प्राप्त गरि कोरियन वन ५,००,००० (पाच लाख वन), मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको थियो।





Comments

comments

2135