Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

झारफुक गर्न गएकी महिलालाई बलात्कार

काठमाडौं, २६ असोज। बिहे गरेको ५ वर्षसम्म सन्तान नभएपछि झारफुक गर्न पुगेकी एक महिलालाई झुक्याएर बलात्कार गरेको आरोपमा डाँगीहाट ४ का धामी धनबहादुर श्रेष्ठ पक्राउ परेका छन्।

श्रेष्ठमाथि उपचारका लागि आएकी महिलालार्य २१ असोजमा नशालु पदार्थ खुवाएर बेहोस बनाइ बलात्कार गरेको आरोप छ। श्रेष्ठलाई इलाका प्रहरी कार्यालय बेलबारीले २३ असोजमा पक्राउ गरी जर्वजस्ती करणी उद्योगमा मुद्दा चलाएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ।





Comments

comments

2149