१३ खर्ब १५ अर्बको बजेट, अहिलेसम्मकै सबैभन्दा बढी लक्ष्य

अर्थमन्त्री युवराज खतिवडाले राजस्व असुलीको लक्ष्य अहिलेसम्मकै सबैभन्दा उच्च राखेर आगामी आर्थिक बर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको आयव्याय विवरण बजेट सार्वजनिक गरेका छन् ।

अर्थमन्त्री अतिवडाले संसद्को दुवै सदनको संयुक्त बैठकमा मंगलबार प्रस्तुत गरको आर्थिक बर्ष २०७५ , ०७६ बजेटमा चालु आवको तुलनामा रजास्व असुलीको लक्ष्य ३३, ६९ प्रतिशत राखिएको छ ।

यो लक्ष्य अहिलेसम्मकै सबैभन्दा बढी हो । नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

23397