प्रभावहीन दूतावास र नियोग बन्द गरिने

काठमाडौं – सरकारले प्रभावहीन कूटनीतिक नियोगहरु बन्द गर्ने भएको छ।

अर्थमन्त्री युवराज खतिवडाले संसदमा मंगलबार बजेट प्रस्तुत गर्दै नियोगहरुको प्रभाव अध्ययन गरी अनावश्यक नियोग खारेज गर्ने घोषणा गरेका हुन्।

परराष्ट्रका केही कर्मचारी र दलका कार्यकर्ता व्यवस्थापनका लागि विनाअध्ययन स्थापना गरिएका दूतावासहरु बन्द गर्ने नीति सरकारले लिएको खबर कान्तिपुरमा छ।

केही दूतावास एक मुलुकबाट अर्कोमा सार्ने तयारी पनि सरकारको छ।





Comments

comments

Leave a Reply

23406