‘गुन्द्रुक’ पनि चीनबाट !

गुन्द्रुक नेपाली मौलिक तरकारी हो । देशभित्र मात्र होईन, विदेशका नेपालीका भान्छामा यो पुग्छ ।

निर्यातलाई आयातले थिचेको हाम्रो देशमा त्यही गुन्द्रुकसमते चीनबाट ल्याईने गरिएको खबर कान्तिपुर दैनिकमा छ।

रसुवागढी नाका हुँदै दुई बर्षमा ८ सय ४३ किलो गुन्द्रुक नेपाल भित्रिएको प्लान्ट क्वारेन्टईन कार्यालय टिमुरेले जनाएको छ ।

दुई लाख रुपैयाँभन्दा बढीको गन्दु्रक आयात भएको देखिन्छ।





Comments

comments

Leave a Reply

24112