अहिले कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।

मौसमी रुघाखोकी र हल्का ज्वरोले अस्वस्थ भएपछि उनले नियमित भेटघाट रोकेका थिए।

शुक्रबारदेखि प्रधानमन्त्री ओली निवासमै आराम गरिरहेका थिए।

प्रधानमन्त्री अस्वस्थ भएपछि शुक्रबारको मन्त्रिपरिषद बैठक समेत स्थगित गरिएको खबर अन्नपूर्ण पोष्टमा छापिएको छ।

शनिबार नेकपाले आयोजना गरेको चियापानमा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए।





Comments

comments

Leave a Reply

25426