Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
रवि बने नेपाल आइडल, जिते २२ लाख र होन्डा कार – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

रवि बने नेपाल आइडल, जिते २२ लाख र होन्डा कार

नेपालको सिंगिङ रियालिटी शो नेपाल आइडलको दोश्रो संस्करण शुक्रवार राति सम्पन्न भएको छ।

नेपालको चर्चित र लोकप्रिय गायन प्रतियोगितामा सर्वाधिक भोट बटुल्दै सुदूरपश्चिम धनगढीका रवि ओड नेपाल आइडल बनेका छन्।

बिजेता रवि ओडले नेपाल आइडलको उपाधिसहित गोल्डेन ट्रफी २२ लाख नगद , होन्डा डब्लुआरभी कार र ओप्पोको फोन जितेका छन्। त्यस्तै गरी एउटा एल्बम रेकर्ड गर्न पाउने, वर्ल्ड टुर वा ५० लाख नगद पाउँनेछन्।

प्रतियोगितामा विक्रम बराल फस्ट रनरअप भए। उनले सिल्भर ट्रफीसहित २० लाख नगदको चेक प्राप्त गरे। सेकेण्ड रनरअप सुमित पाठक १२ लाख र थर्ड रनरअप भएकी अस्मिता अधिकारीले होन्डाको स्कुटर पाएकी छन् । उनीहरु सबैले वर्ल्ड टुरको अवसरसमेत प्राप्त गर्ने भएका छन्।

थप भिडियोमाः





Comments

comments

Leave a Reply

26130