निर्मला हत्या प्रकरणः रक्षामन्त्री र प्रहरी महानिरीक्षकको अभिव्यक्ति नै भ्रामक

काठमाडौ, उपप्रधानमन्त्री एव रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुर भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लागिसकेको अभिव्यक्ति दिएको दुई सातापछि नेपाल प्रहरीले भने हत्यारा अझै पत्ता नलागेको बताएको छ।

गृहमन्त्री रामबहादुर थापा भए पनि उपप्रधानमन्त्री पोखरेलले पन्तको हत्यारा पत्ता लागिसकेको र सरकारले छिट्टै सार्वजनिक गर्ने अभिव्यक्ति दुई साताअघि नै दिएका थिए।

तर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सोमबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी निर्मलाको हत्यारा अझै पत्ता नलागेको बताए। नागरिक दैनिकमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

26204