बम्जनले बेपत्ता पारेको अनुयायी बारे प्रमाण खोज्दै प्रहरी

सिन्धुपाल्चोक। बम्जन आश्रमबाट अनुयायी बेपत्ता पारिएको भन्दै जाहेरी परेपछि सिन्धुपाल्चोक प्रहरी ठोस प्रमाण जुटाउन सक्रिय रहँदै आएको छ।

पहिलो चरणमा बम्जनको बाँडेगाउँस्थित टोड्केभीर आश्रमबाट बेपत्ता भएका मकवानपुर हेटौँडाका सञ्चलाल वाइबालाई अनुसन्धानको केन्द्रमा राखिएको छ। सोही आश्रममा हत्यापछि उनलाई गाडिएको भन्ने समाचार सार्वजनिक भएपछि प्रहरीलाई मुद्दा बलियो बनाउन ठोस प्रमाण आवश्यक परेको हो।

सञ्चलालका छोरा महेन्द्र वाइबाले सिन्धुपाल्चोक प्रहरीमा जाहेरी दिएका थिए । नागरिक पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

26619