कांग्रेसले बनाउने छाया सरकारमा विनोद चौधरी अर्थमन्त्रीका दाबेदार

काठमाडौं – नेकपा नेतृत्वको सरकारका हरेक मन्त्रालयको गतिविधिको निगरानी गर्न कांग्रेसले बनाउने भनेको छाया सरकारमा सांसद विनोद चौधरीदेखि उमेश श्रेष्ठसम्मले मन्त्रीको दाबी गरेका छन्।

पार्टीका ६३ सांसदलाई इच्छाएका तीन वटा मन्त्रालय प्राथमिकताअनुसार छान्न दिएकोमा व्यापारिक पृष्ठभूमिका चौधरी र श्रेष्ठले पनि छाया मन्त्रीमा दाबेदार पेस गरेका हुन्

प्राथमिकतामा चौधरीले अर्थ, परराष्ट्र र उद्योग तथा वाणिज्य र श्रेष्ठले शिक्षा, उर्जा र पर्यटन मन्त्रालयमा दाबी गरेका छन्। नयाँ पत्रिकाले छापेको छ।





Comments

comments

Leave a Reply

26617