प्रहरीले बरामद गरेको ४ किलो सुन ‘धातु’

काठमाडौं । गत पुस १९गते प्रहरीले धादिङको गजुरीबाट चार किलोसहित तीन व्यक्तिलाई पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो।

बरामद गरेको सुनसहित तीन आरोपीलाई प्रदेश तीन कार्यलय हेटौँडाले र इलाका प्रहरी कार्याालय गजुरीबाट खटिएको टोलीले सार्वजनिक गरेको थियो।

प्रहरीले यसरी बरामद गरेको सुन राजस्व अनुसन्धान विभागमा तत्कालै दाखिला गर्नुपर्छ तर राजस्व अनुसन्धान विभाग भन्दै छ, ‘धादिङमा बरामद भएको भन्दै प्रहरीले बरामद गरेको सुन होइन, तामा र ढलौट मिसिएको धातु हो ।’ नयाँ पत्रिकाले खबर छापेको छ।





Comments

comments

Leave a Reply

26615