Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बाबुराम भट्टराईलाई टाइफाइट

काठमाडौ, २३ कार्तिक। पूर्वप्रधानमन्त्री तथा संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाइ टाइफाइट भएको छ।

शीर्ष नेताको बैठकमा भट्टराइ बिहीबार अस्वस्थ अवस्थामा नै सहभागी बनेका थिए। उनले बिहीबार फेसबुक पेजमा भाइरल ज्वरोका कारण केही दिन पूर्ण आराम गर्न डाक्टरले सल्लाह लेख्दै शीर्ष नेताको बैठक बसिरहेकाने तस्बिर पोस्ट गरेका थिए। त्यसलगत्तै रगत परीक्षण गर्दा टाइफाइट देखिएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ।





Comments

comments

2720