Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोमल ओलीले आफ्नै कथामा फिल्म बनाउने

काठमाडौं, २८ कार्तिक। चर्चित लोकगायिका कोमल ओली कुन कुन क्षेत्रमा काम गरिन भनेर खोज्नु भन्दा पनि कुन क्षेत्रमा गरिनन भन्नुपर्ने अवस्था आएको छ।

कुनै बेला राष्ट्रिय खेलकुद र राष्ट्रिय लोकदोहरी गायनमा अब्बल सावित हुदै नेसनल फिगर बनाएकी कोमल पछि रेडियो नेपालमा समाचारवाचिकाको परिचय बनाइन।

अहिले कोमल ओली भने आफ्नो चर्चित गीत पोइलजाम पामलाई नै शीर्षक बनाउँदै एउटा चलचित्र निर्देशन गर्ने जर्मको गर्दै छिन भन्ने हल्ला चलेको छ। नारीप्रधान विषय समेटिने चलचित्र पोइल जान पामको कथा पनि ओलीकै हुने खबर साप्ताहिकमा छापिएको छ।





Comments

comments

2819