Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

स्कुसको बोरा भित्र २ किलो सुन

काठमाडौं, २९ कात्तिक। प्रहरीले शुक्रबार दुई किलो सुनसहित एक युवकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बाह्यबिसेले सुनसहित लिस्ति ६ का सोनाम तामाङलाई पक्राउ गरेको हो। तरकारीको बोराभित्र सुन लुकाएर बा ३ ख १७९५ नम्बरको बस चढी उनी तातोपानीबाट काठमाडौं जाँदै गरेको समाचार नागरिक दैनिकमा छापिएको छ। स्कुसको बोराभित्र कपडाले बेरेर सुन ल्याइएको थियो, त्यसलाई बरामद गर्यौ प्रहरी निरिक्षक मन्जिल मुकारुङ भने।





Comments

comments

2839