नेपाली चलचित्र ‘ कोहिनूर ‘२३ तारिख कोरियामा देखाइने

सुरज गुरुङ/ एचकेनेपाल डट कम-
लोकप्रिय नायक स्व. श्रीकृष्ण श्रेष्ठको प्रतिमा स्थापनार्थको मुख्य उद्देश्य राखी यही नोभेम्बर २३ तारिख आईतबार उईजम्बु शहरमा नेपाली कथानक चलचित्र कोहिनूर प्रदर्शन गरिने भएको छ।

नेपाली चलचित्र जगतमा आफ्नो छुट्टै ईतिहास बनाउन सफल भएका स्व. श्रीकृष्ण श्रेष्ठ हाम्रो माझ छैनन् तर आफ्नो अन्तिम चलचित्र हामी माझ छाडेर गएका छन्।

आकाश अधिकारीको कथा निर्देशनमा बनेको उक्त चलचित्र निर्माता शंकर श्रेष्ठ, चन्द्र प्रसाद श्रेष्ठ, बम्भु श्रेष्ठ र श्वेता खड्का रहेका छन्। यस चलचित्र द. कोरियाका विभिन्न शहरहरुमा प्रदर्शन गरिने अध्यक्ष नविन कार्कीले जानकारी गराए।

दक्षिण कोरियामा रहेका नेपाली संघ–संस्था, व्यवसायी, विद्यार्थी तथा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा उपस्थित भई दिनु हुन मेची महाकाली युनाईटेड दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ।

साथै सम्पूर्ण संघ–संस्थाहरुलाई पत्र पठाउने कार्य भईरहेको र पत्र नपाएको खण्डमा यसैलाई नै निमन्त्रणा सम्झी उपस्थित भई दिनु हुन आयोजकले हार्दिक अनुरोध गरेको छ।

मितिः २०१४ नोभेम्बर २३
स्थानः उईजम्बु छङ्गसोन्यन सु¥योन ग्वान
समयः दिनको ठिक १ बजे देखी
जने तरिकाः लाईन नं. १ उईजम्बु स्टेसन गट नं. २

Contact No.
Nabin Karki 010-2899-1242
Kasam Bhandari 010-3149-3798
Raju Tamang 010-2945-5587
Raju Paudel 010-4772-8616
BhojRaj Maden 010-9898-9735
Nabin Gurung 010-4698-3325
Dipak Thapa Magar 010-3605-3293
Syam Gurung 010-4896-9916
Tika Maske Magar 010-5956-7797
Sunil Karki 010-4889-6986
Rajesh Thapa Magar 010-6386-0572
Krishna Kadel 010-4695-4452
Subash Limbu 010-3017-8866
Ball Malla 010-4694-1558
Ganu Lama 010-6463-6510
Subash Limbu 010-2153-5837
Milan Rana 010-4865-84009

हङकङमा पनि देखाइयो ‘कोहिनूर’





Comments

comments

2848