Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
फेसबुकको सहयोगमा ९ वर्षपछि हत्यारा पक्राउ – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

फेसबुकको सहयोगमा ९ वर्षपछि हत्यारा पक्राउ

फेसबुकले अपराध बढाएका छन्, तर त्यही फेसबुक प्रहरीका लागि अपराध अनुसन्धानको महत्वपूर्ण सहयोगी पनि बनेको छ।

फेसबुककै सहयोगमा प्रहरीले अपराधी पक्रन सफल भएको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ।

आफ्नै साथीको हत्या गरेर फरार भएका गोलढुंगाका श्याम थापा फेसबुककै सहयोगमा ८ वर्षपछि पक्राउ परेका हुन्। फेसबुकमा नजिकिएर सूचना संकलन गरी प्रहरीले उनलाई यही मंसिर ८ मा फक्राउ गरेको हो। फेसबुकमा चिनजान गरी प्रहरीले सिनामंगल बोलाएर पक्राउ गरेको हो।

०६२ मा आफ्नै साथी हेम लामाको हत्या गरी फरार रहेका थापालाई महानगरीय प्रहरी अपराध महाशाखाले फक्राउ गरेको हो।





Comments

comments

3088