Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एटलान्टामा एन.आर.एन सदस्यता बढाउने तथा संस्थाको अन्तर्कृया

एट्लान्टामा डिसेम्बर २७, २०१४ मा सदस्यता बढाउने तथा संस्थाको अन्तर्कृया हुने एन.आर.एन अमेरिकाका उपाध्यक्ष श्री पराजुलीलीले जानकारी गराउनुभएको छ। कार्यक्रममा आई.सि.सी सदस्य राजा घलेसमेत उपस्थित हुनुहुने छ।

कार्यक्रम हुने स्थान र समय:

स्थान : हिमालयन स्पाइस रेस्टुरांट
२७७३ क्लेरमोन्ट रोड ,
एटलान्टा ,जोर्जिया , ३०३२९ ,यु ,एस ,ए

मिति : शनिवार, डिसेम्बर , २७ , २०१४
समय : साँझ ८ बजे

मोहन तिमिल्सिना , संगीता मल्ल , अमृत कायस्थ ,भविन्द्र बस्नेत , किरण श्रेष्ठ , गोबिन्द श्रेष्ठ , दीपक पहारी , बचन के .सी , तारा पुन, डिव शर्मा , डा. रामजी शर्मा , डा .प्रह्लाद पन्त, राम पराजुली , सी .के . पराजुली , राजु थापा , प्रणय लामा , कृष्ण देवकोटा , सन्तोष पहारी ,केशव शर्मा , बाबुराम शर्मा
र राजा घले
एन .आर .एन . सदस्यता बढाउने सप्पोर्ट कम्मीटी
एटलान्टा,जोर्जिया , यू,एस ,ए





Comments

comments

3461