नेपालमा एकैपटक ५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३५८ पुग्यो

फाइल फोटो

न्युज डेस्क / एचकेनेपाल डट कम –

काठमाडौं, ५ जेठ। सोमबार एकैपटक ५४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ,  धादिङ र झापामा १/१ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रलायले जानकारी दिएको छ।

यससँगै नेपालमा कोरोना संक्रमित संख्या ३५८ पुगेको छ। तिमध्ये ३६ जना कोरोना जितेर स्वास्थ्यलाभ गरी घर फर्किएका छन्।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

 

 





Comments

comments

36357