भक्तपुरमा भूकम्पको धक्का, ३.४ रेक्टर स्केल मापन

फाइल फोटो

काठमाडौं: भक्तपुरमा विहीवार विहान भूकम्पको धक्का महसुस भएको छ।

बिहान ८ बजेर १४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ।

भक्तपुर अनन्तलिङ्गेश्वरको केन्द्रविन्दु भएर गएकाे भूकम्पकाे ३.४ रेक्टर स्केल मापन गरिएकाे छ।

भक्तपुरसँगै काठमाडौंलगायत आसपासका जिल्लाका स्थानीयले धक्का महसुस भएको जनाएका छन्।

बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा पनि दार्चुलाको उकु आसपास केन्द्रमा ३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

36565