Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नि:शन्तान हुनुहुन्छ? बच्चा चाहिइयो ?

बाँके, २ माघ। नि:शन्तान हुनहुन्छ ? वैवाहिक जीवनमा बाँधिएको लामो समयसम्म बच्चा हुन नसकेपछि अरुकै बच्चा पाएर राम्ररी पाल्थे भन्ने सोच छ भने महिला तथा बालबालिका कार्यालयमा सम्पर्क गरिरहनुहोला।

नौ महिना काखमा राखेर जन्माएको बच्चा अलपत्र छाडेर भाग्ने कोही निर्दयी आमा फेला नपरेमा तपाईको सन्तानको चाहना पुरा हुन सक्छ। महिला तथा बालबालिका कार्यालय बाँकेले यस्ता सात दम्पत्तीको चाहना पुरा गरिसकेको समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएको छ। बलात्कृत भएर जन्मेका, अवैध सम्बन्धबाट जन्माएर फालेका तथा लिंगभेद या अन्य कारणले अलपत्र फालेका शिशुहरु जिउँदो फेला परेमा कार्यालयले नि सन्तान दम्वत्तीलाई दिने गरेको हो।





Comments

comments

3743