Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तीन करोडको खर्चमा सय जोडीको विवाह (भिडियोसहित)

काठमाडौं, माघ २६ – पशुपतिको वनकाली चौरमा सयजना पण्डितले सयवटा मण्डपबाट सय जोडीको सामूहिक विवाह गराएका छन्।


विवाह गराउने संस्था भने शिवशक्ति राहुलेश्वर फाउन्डेसन हो। प्रत्येक जोडीको हिन्दू संस्कारअनुसार विवाह गराइएको छ। बिहेदेखि दाइजो खर्चसम्म फाउन्डेसनले व्यहोरेको छ। यसमा तीन करोड रुपैयाँ खर्च भएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

प्रत्येक जोडीमा डेढ लाखका दरले खर्च भएको फाउन्डेसनले जनाएको छ। प्रत्येक जोडीलाई एक महिना पुग्ने रासनपानी र आवश्यक सामग्री दिइएको छ। नवविवाहित जोडीलाई नुनदेखि सुनसम्मको व्यवस्था गरिएको फाउन्डेसनले जनाएको छ।





Comments

comments

4174