Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सहारा क्लवको स्मारिका प्रकाशित

एचकेनेपाल डट कम संवाददाता –
पोखरा। सहारा क्लव पोखराले १३ औं आहा रारा गोल्ड कपको अवसरमा स्मारिका प्रकाशन गरेको छ।

सहारा क्लवको स्थापनादेखि हालसम्मका खेलसहित सामाजिक एवं एकेडेमीका गतिविधिहरु समेटिएको सामाग्रीसहितको स्मारिका हालै प्रकासन भएको हो। क्लवका बरिष्ठ उपाध्यक्षको संयोजकत्वमा उक्त स्मारिका प्रकासन भएको हो भने नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष रामकृष्ण ज्ञावालीले उक्त स्मारिका विमोचन गरेका हुन्।

तस्वीरः सुदर्शन रञ्जित





Comments

comments

4289