हङकङ कोरोना न्युज अपडेट : हङकङमा कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झर्यो …..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १५ जुलाई। सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार स्थानीय र आयातित कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।

हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९५६ रहेको छ।

.

हङकङमा कोरोना सङ्क्रमित ३५ जनाको उपचार भइरहेको जनाइएको छ। कोरोना सङ्क्रणबाट हङकङमा मृत्यु हुनेको संख्या २१२ पुगेको छ।

आज ५९,६९९ जनाले कोरोनाबिरुद्ध खोप लिएका छन्। अहिलेसम्म कोरोनाबिरुद्ध ४५,१८,१६१ खोप दिइसकेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

43638