न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १८ जुलाई। कोरोना खोप लिनेलाई निसान सेरिना कार लक्की ड्रमा सहभागीको लागि नाम दर्ता प्रक्रिया आजबाट शुरु भएको छ।
कोरोनाको खोपको दोश्रो डोज लिइसकेका १८ वर्षमाथिका हङकङबासीले यो लक्की ड्रमा सहभागी हुन पाउनेछन्।
विजेताहरुले १० लाख डलरको क्रेडिड कार्ड र SERENA E-POWER 7-seater निसान गाडीसहित अन्य उपहार प्राप्त गर्ने छन्।
थप जानकारी र नाम दर्ताको लागि लिङ्कः
https://www.cmatakeyourshot.com/en/


