हङकङ कोरोना न्युज अपडेट : आज पनि कोरोना सङ्क्रमितको संख्या जिरो…..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १७ जुलाई। सेन्टर फर हेल्थ प्रोटेक्शनले शनिवार स्थानीय र आयातित कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।

स्थानीय र आयातित सङ्क्रमित नथपिएपछि सरकारले गर्दै आएको नियमित न्युज ब्रिफिङ कार्यक्रम आज स्थगित गरेको छ। हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९५७ रहेको छ।

.

हङकङमा कोरोना सङ्क्रमित २९ जनाको उपचार भइरहेको छ। कोरोना सङ्क्रणबाट हङकङमा मृत्यु हुनेको संख्या २१२ पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

43684