हङकङले जित्यो करातेमा कास्य पदक….

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ५ अगष्ट। हङकङका खेलाडी ग्रेस लाउले टोकियो ओलम्पिकमा महिला कराते काटातर्फ कास्य पदक जितेर अर्को इतिहास कोरेकी छन्।

–

लाउले आज भएको खेलमा टर्कीका खेलाडी डिलारा बोजनलाई पराजित गर्दै सो पदक हासिल गरेकी हुन्।

–

हङकङले टोकियो ओलम्पिकमा पदक जितेको यो पाँचौं पटक हो।

–

–

https://www.facebook.com/our.hknepal/posts/10165334869895414





Comments

comments

Leave a Reply

44226