न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ५ अगष्ट। हङकङ टिमले टोकियो ओलम्पिकमा महिला टेबल टेनिसतर्फ कास्य पदक जितेर अर्को इतिहास कोरेको छ।
हङकङले आज भएको खेलमा जर्मनीलाई (३-१) ले पराजित गरेको हो।
हङकङले टोकियो ओलम्पिकमा पदक जितेको यो चौंथो पटक हो।