हङकङले जित्यो टेबल टेनिसमा कास्य पदक…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ५ अगष्ट। हङकङ टिमले टोकियो ओलम्पिकमा महिला टेबल टेनिसतर्फ कास्य पदक जितेर अर्को इतिहास कोरेको छ।

हङकङले आज भएको खेलमा जर्मनीलाई (३-१) ले पराजित गरेको हो।

हङकङले टोकियो ओलम्पिकमा पदक जितेको यो चौंथो पटक हो।

https://www.facebook.com/our.hknepal/posts/10165334351325414



Comments

comments

Leave a Reply

44221
%d bloggers like this: