Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

परपुरुषसँग आमा रंगेहात भेटिएपछि…

काठमाडौं, फागुन १६ – भखैरै टिनएजमा प्रवेश गर्दै गरेका एक किशोरको मनोदशा। उनका बुबा कामको शिलशिलामा बाहिर गइरहनुपर्ने। त्यही मौकाको फाइदा आमाले उठाँउदी रहेछिन्।

एक दिन दिउँसाे उनी घर आउँदा आमा त परपुरुषसँग संभाेगरत। त्यसपछि उनले भान्सामा गएर तरकारी काट्ने चक्कु ल्याएर ती परपुरुषलाई हानेछन्। तर, ती पुरुष ढोकाबाट निस्केर फुत्त भाग्न सफल भएछन्। गल्ती गर्ने आमाले पिटेपछि उनले घर छाडेर हिडेछन्, केही दिन। आमाको ब्याइफेन्डले पनि बारम्बार धम्की दिएको समाचार अन्नपूर्णपोष्ट दैनिकले यौन र विचलन शिर्षकमा छापेको छ।

ती किशोर स्कुलमा मुर्छा पर्न थालेछन्। घर फर्केपछि आमा र आमाको ब्याइफेन्डले पिट्छ भन्ने मनोविज्ञानका कारण। स्कुलले ती किशोरलाई म कहाँ ल्याइदियो। आमाबाबुको सम्बन्ध बिग्रन्छ भनेर आफना आमाको चर्तिकला बाबुलाई सुनाएको रहेनछ। आत्मनिर्भर भइसकेकाले उसको आमासँग भेटघाट र बोलचालै छैन।





Comments

comments

4674