दिल्लीमा अलपत्र परेका बाबुराम भट्टराई लखनउ हुँदै काठमाडौं

काठमाडौं फागुन २२ – दिल्ली भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई दिल्ली काठमाडौंको उडान अनिश्चित भएपछि लखनउ हुँदै रुपडिया नाकाबाट नेपालगंजबाट काठमाडौं आइपुग्ने भएका छन्।

काठमाडौं तत्काल उडान सूचारु भएन भट्टराईले भने, यही भएर म शुक्रबार बिहान दिल्ली लखनउको उडान हुँदै सडकमार्गबाट नेपालगंज जानेछु , त्यहाँबाट काठमाडौं पुग्नेछु। कान्तिपुर दैनिकले समाचार छापेको छ।

दिल्ली वृतका राजनीतिक नेता र सरकारका विशिष्ट पदाधिकारीसँग भेटवार्ता गरेर डाक्टर भट्टराई ५ दिनपछि काठमाडौं आउन लागेका हुन्।





Comments

comments

4859