क्यारोलिना बनिन् विश्व सुन्दरी!

पोल्यान्डकी क्यारोलिना बेइलावस्का यस वर्षको विश्व सुन्दरी बनेकी छन्।

अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भए।नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम १२ को छनौटमा पर्न सकिनन्।

 





Comments

comments

49216