Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बस सटरभित्र घुसेपछि…. (फोटो फिचर)

एचकेनेपाल डट कम संवाददाता-
पोखराको सभागृहमा ग.१ख. ३८८६ नम्बरको बस बुधवार विहान पौने ९ बजे एक्कासी सटरभित्र घुस्दा लाखौंको क्षति भएको छ। चिप्लेढुङ्गाबाट जाँदै गरेको बस सभागृहचोकको अगाडिपट्टि रहेको ओपिन्द्रको सटरमा घुसेको फोटो पत्रकार सुदर्शन रञ्जितले बताए। बस चालकको लापरवाहीले दुर्घटना भएको हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन्। दुर्घटनामा एक जनाको मृत्यु भएको हुन सक्ने आशंका गरिएपनि पुष्टि भने भइसकेको छैन।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम





Comments

comments

497