हङकङमा आजदेखि ‘भ्याक्सिन पास’ को दोस्रो चरण लागू..

एचकेनेपाल डट कम –

हङकङ, ३० अप्रिल । हङकङमा आज (अप्रिल ३०) देखि ‘भ्याक्सिन पास’ को दोस्रो चरण लागू हुँदैछ।

रेस्टुरेण्टहरूमा खाना खान र तोकिएको परिसरमा प्रवेश गर्न दुई डोज भ्याक्सिन लिएको ‘भ्याक्सिन पास’ हुनु पर्ने छ।

१२ देखि १७ वर्ष उमेरका व्यक्तिहरूका लागि भने फस्ट डोज लिएको ६ महिनासम्म मान्य रहने छ।

सेकेण्ड डोजको QR कोड नहुनेले “चिकित्सा छूट प्रमाणपत्र” वा रिकभरी रेकर्ड साथमा राख्नु पर्ने छ।





Comments

comments

50237