पोखरामा सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्यको अग्रता कायमै..

एचकेनेपाल डट कम –

कास्की, पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका मेयर उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता बढाएका छन्।

आचार्यले २०७४९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले १८३६६ मत प्राप्त गरेका छन्।

यस्तै उपप्रमुखमा एमालेकी मञ्जुदेबी गुरुङ २०९७७ मत ल्याउंदा गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले २०९६३ मत प्राप्त गरेकी छिन्।

कृष्ण थापा / धनराज आचार्य




Comments

comments

50619